सडक आश्रित मानव मुक्त अभियान नेपाल
SADAK AASHRIT MANAV MUKTA ABHIYAN NEPAL

News

सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान ) को सौजन्यमा हामी तपाईको विभिन्न मनोसामाजिक तथा मानसिक समस्या समाधान गर्न तयार छौ

मनोसानाजिक समस्याले मानिसलाई मृत्युसम्म गराउँछ । मनोसामाजिक समस्या उचित परामर्श र उपचारबाट निको हुन्छ । आफ्नो समस्या निशंकोज व्यक्त गर्नु नै उपचारको महत्वपूर्ण आधार हो ।

सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान ) को सौजन्यमा हामी तपाईको विभिन्न मनोसामाजिक तथा मानसिक समस्या समाधान गर्न तयार छौ ।

कोभिड ‐१९ कहरको अवधिमा विशेषज्ञ मनोविमर्शकर्ताहरुबाट निशुल्क मनोविमर्श सेवा लिनुहोस्, स्वस्थ जीवन जीउनुहोस् सम्पर्क

इमेल : samman76nepal@gmail.com

निशुल्क मनाोविमर्शकर्ताको नाम र समय तालिका

क्र स मनाोविमर्शकर्ताको नाम समय सम्पर्क नं
रिता पोखरेल विहान ८ देखि १० ९८४१५४०३७६
पद्म प्रसाद घिमिरे विहान १० देखि १२ ९८४२१७९५८१
सागर नेपाल दिउँसो १२ देखि ४ ९८४०५९५२५४
उदय राज ढकाल साँझ ४ दखि ६ ९८५११११२२४

सम्पर्क तथा सयोजनः विष्णु प्रसाद तिमल्सिना, ९८५१२४८०९५